सुन्तलाका बिरुवा र ढकमक्क फुलेको तोरीबाली Posted on February 1, 2022February 1, 2022 .बागलुङ नगरपालिका–८, सिगानाका किसानले लगाएको सुन्तलाका बिरुवा र ढकमक्क फुलेको तोरीबाली । सिगानामा एक वर्षमा रु दुई करोडभन्दा बढीको सुन्तला उत्पादन हुने गरेको छ । तस्वीरः खेमराज गौतम÷रासस Post Views: 383