डालो बन्दै

.

शुक्लाफाँटा नगरपालिका– ३ का थारु समुदायका व्यक्ति परम्परागत सीपको प्रयोग गरी बाँसको डालो बुन्दै। घाँस बोक्न र घरायसी सामान राख्नका लागि डालोको प्रयोग हुने गरेको छ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस