माछा व्यापारी

.

माछा बिक्री गर्दै पोखरा–१७ मा आइपुगेका व्यापारी उपभोक्तालाई माछा देखाउँदै। कास्कीको बेगनास तालबाट ल्याएको जिउँदो माछा प्रतिकेजी ७०० रुपैयाँमा बिक्री हुने उनी बताउँछन्।

तस्बिरः जमुनावर्षा शर्मा/रासस