विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले नगदसहित पुरस्कृत गर्न

.

काठमाडौं-सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ।