गत असारमा आएको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल । खानेपानी मन्त्री उमाकान्त चौधरीले स्थलगत अवलोकन भ्रमणपछि चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई योजनाको पुनःनिर्माण गरी यसै वर्षभित्र काठमाडौंमा पानी पठाउन निर्देशन दिएपछि धमाधम काम भइरहेको छ । तस्बिरः कृष्ण अधिकारी/रासस
मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल
