रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात

.
रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । यस वर्ष जिल्लामा सातौँ पटकसम्म हिमपात भइसकेको छ ।
तस्बिर: रासस