विद्युतीय आर्थिक कारोबारबारे राष्ट्र बैंकले जारी गर्‍यो यस्तो सूचना

.

काठमाडौं – नेपाल राष्ट्र  बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ ।

शुक्रबार सार्वजनिक सूचना जारी गरेर राष्ट बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरेको हो ।

Avatar