मेयर साह कांग्रेसमा प्रवेश

.
मेयर साह कांग्रेस प्रवेश: कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप साह शनिबार नेपाली कांग्रेसमा प्रवेश गर्ने क्रममा मेयर साहलाई कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह लगायतले माला लगाएर स्वागत गर्दै। तस्वीर:माधव बेल्वासे, रासस