टर्कीमा कोभिड १९ इजी भेरियन्टका ९ वटा नयाँ केस फेला परेका छन् । शुक्रवार परीक्षणका क्रममा ९ वटा नयाँ केस फेला परेका हुन् । संक्रमितहरुलाई उपचार गरिरहेको बताइएको छ । कोभिड १९ को ५ स्ट्रेन स्वास्थ्यका लागि खतराजनक भने नरहेको टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताउनु भयो । उहाँले यो कोरोना भेरियन्टको नयाँ प्रजाति मात्रै भएको र डराउनुपर्ने अवस्था नरहेको बताउनु भयो ।
टर्कीमा कोभिड १९ का ९ नयाँ केस फेला
