माल्टा अन्तर्राष्ट्रिय एयर शो शुरु

.

माल्टा अन्तर्राष्ट्रिय एयर शो शुरु भएको छ । शनिवारदेखि शुरु भएको एयर शो आईतवार सम्पन्न हुनेछ । माल्टा अन्तर्राष्ट्रिय एयरपोर्ट रु सेन्ट पलको खाडीमा शो शुर भउको हो । एयर शोमा माल्टा, फ्रान्स, जर्मनी, युनाइटेड किंगडम, टर्की, इटाली लगायतका १० देशका विमानहरु रहेका छन् । एयर शो प्रत्येक वर्ष सेप्टेम्बरमा सञ्चालन हुने गर्दछ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।