हिउँसँग रमाउँदै बालबालिका

.
हिउँसँग रमाउँदै जुम्लाको चन्दननाथ नगरपालिका– ५ का बालबालिका। जुम्लामा हिमपात भएसँगै अत्यधिक जाडो बढेको छ।
तस्बिर : विजय रावत/रासस