चीनले झोनछिङ—६इ उपग्रह प्रक्षेपण गरेको छ ।
बिहीवार दक्षिणपश्चिम सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट केन्द्रबाट सफलतापूर्वक नयाँ उपग्रह अन्तरिक्षमा पठाएको हो । झोनछिङ—६इ उपग्रह बिहीवार ७ बजेर २३ मिनेटमा प्रक्षेपण गरिएको थियो । लङ मार्च—३ बी वाहक रकेटद्वारा र योजनावद्ध रुपमा कक्षमा सफलतापूर्वक प्रवेश गरेको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
चीनद्वारा झोनछिङ—६इ उपग्रह प्रक्षेपण
