पेरुको वार्षिक मुद्रास्फीति दुई वर्षयताकै न्युन

.

पेरुले मन्दी कायम हुँदा ब्याजदर घटाएको छ ।
पेरुको केन्द्रिय रिजर्भ बैंकको बोर्ड अफ डाइरेक्टर्सले ब्याजदरलाई ७.०० प्रतिशतमा घटाउने निर्णय गरेको हो । जुन २५ आधार बिन्दुले घटेको हो । बढ्दो उपभोक्ता मूल्यको दर घट्दै गएपछि बैंकले लगातार तेस्रो पटक कटौती गरेको हो । आधिकारिक तथ्याङ्कअनुसार पेरुको वार्षिक मुद्रास्फीति ४.३४ प्रतिशतले घटेर दुई वर्षयताकै न्युन स्तरमा पुगेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।