इजिप्टले गाजाको अस्पतालबाट समयपूर्व जन्मिएका २८ शिशु फेला पारेको छ ।
गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफाबाट सोमवार २८ शिशुहरु फेला पारेको जनाइएको छ । १६ शिशुलाई उत्तरी सिनाई प्रान्तको एल एरिस जनरल अस्पतालबमा सारिएको थियो भने बाँकीलाइ काइराको अस्पतालमा लगिएको छ । अल शिफामा चिकित्सा सेवाहरु बन्द भइरहँदा नवजात शिशुहरुको अवस्था दयनीय छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
गाजामा समयपूर्व जन्मिएका २८ शिशु फेला
