पृथ्वी जयन्तीका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सिंहदरबारकाे शालिकमा माल्यार्पण गर्ने

.

काठमाडौं – ३००औँ पृथ्वी जयन्ती (२७ पुसमा )का अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सिंहदरवारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् ।

राज दरवारका संवाद सचिवद्वारा सोमबार जारी विज्ञप्तिअनुसार २७ पुस मंगलबार १२ः३० मा ज्ञानेन्द्र शाहले सिंहदरबारको मुलगेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गर्ने छन् ।