इजरायल र हिजबुल्लाहबीच झडप जारी

.

हिजबुल्लाह र इजरायल बीचको लेबनानी–प्यालेस्टाइन सीमानामा युद्ध जारी रहेको बताइएको छ । जसमा इजरायलले लेबनानी सीमावर्ती शहरहरूमा हवाई हमला र गोलाबारी गरेको छ । हिजबुल्लाहले इजरायली सैन्य चौकीहरूलाई लक्ष्य बनाइ मिसाइलहरू आक्रमण गरेको बताएको छ । इजरायल हवाइले सीमावर्ती शहर मारवाहिनको बाहिरी भागमा आक्रमण गरी ठूलो भौतिक क्षति पु¥यायएको बताइएको छ । जसमा केही सैनिक र स्थानीयहरु घाइते भएका छन् ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।