होलीका लागि तयार नयाँ दिल्ली

.

भारतको नयाँ दिल्लीका बजारहरू होली मनाउनेहरूले भरिएका छन् । वसन्त ऋतुको शुरुवातका रुपमा रहेको होली पर्वले भरतीय बजार उल्लासपूर्ण छ । होलीलाई राक्षसी प्रवृत्तिमाथि विजयको संकेतका रुपमा लिइन्छ । लाखौं भारतीयहरू प्रायः हिन्दुहरू र दक्षिण एशियाली देशहरूमा होली पर्व धार्मिक उत्साह र उल्लासका साथ मनाउने गरिन्छ । होली एक अर्काबीचमा रङ दलेर खुशी साटासाट गरी मनाउने गरिन्छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।