कुशल ‘म्यान अफ द म्याच’ Posted on February 19, 2022February 19, 2022 . नेपाली ओपनर कुशल भुर्तेल ‘म्यान अफ द म्याच’। उनले आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा अविजित १०४ रनको इनिङ्स खेलेका थिए। उनको यो करिअरकै पहिलो शतक हो। तस्बिर : क्यान Post Views: 130