पोखरामा भीषण असिना

.
पोखराको चिप्लेढुङ्गा महेन्द्र पुल क्षेत्रमा आइतबार परेको असिना पानीले यति बेला सडक अवरुद्ध भएको छ ।
तस्बिर : राधिका कँडेल, रासस