थप ३८८ जनामा कोरोना संक्रमण, चारको मृत्यु Posted on February 21, 2022 .काठमाडौं – नेपालमा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८१४० जनामा गरिएको परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो एकदिनमा १२०५ जना संक्रमणमुक्त भएका छन् । Post Views: 157