‘म्यान अफ दि म्याच’ सन्दीप

.
आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने ‘म्यान अफ दि म्याच’ भएका छन्। सोमबार क्यानडालाई ८ हराउँदा सन्दीपले १२ रन दिएर ३ विकेट लिएका थिए। तस्बिर : क्यान