चितुवा मृत फेला

.
तनहुँको व्यास नगरपालिका–८ बर्लाचीमा सोमबार मृत अवस्थामा फेला परेको चितुवा । अन्दाजी १० वर्षको भाले बयस्क चितुवा मृत अवस्थामा फेला परेको हो ।
तस्बिर : कृष्ण न्यौपाने/रासस