चितुवा मृत फेला Posted on February 21, 2022 . तनहुँको व्यास नगरपालिका–८ बर्लाचीमा सोमबार मृत अवस्थामा फेला परेको चितुवा । अन्दाजी १० वर्षको भाले बयस्क चितुवा मृत अवस्थामा फेला परेको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस Post Views: 215