बानेश्वरमा जलाइयो गृहमन्त्रीको पुत्ला

.

काठमाडौंगृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरिएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बानेश्वरमा गृहमन्त्रीको पुत्ला दहन गरेको हो ।

अमेरिकी सहयोग परियोजना एमएसीसीको विरोधमा विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् ।