ह्युस्टनमा आएको आँधीमा ४ जनाको मृत्यु

.

अमेरिकाको टेक्सास राज्यको सबैभन्दा ठूलो शहर ह्युस्टनमा बिहीवार राति आएको शक्तिशाली आँधीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । आँधीबाट मानिसको मृत्यु कसरी भयो भन्ने तत्काल खुल्न सकेको छैन । आँधीले विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । ह्युस्टन र यसको उपनगरहरूमा धेरै छिमेकी क्षेत्रमा रूखहरू उखेलिएका छन् । आँधीबाट थप क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।