ललिता निवास प्रकरणमा पक्राउ परेका मुख्य योजनाकार सुवेदी दम्पती थुनामुक्त

.

काठमाडौं – बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका एक दम्पती रिहा भएका छन् ।

जग्गा हिनामिना प्रकरणमा नक्कली कागजात तयार पारेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको रामकुमार सुवेदी र माधवी सुवेदीलाई हाजिरी जमानीमा रिहा गरिएको हो ।