इच्छुमतीमा फोहरको थुप्रो

.
काठमाडौंमा फोहर नउठ्दा राजधानीका बीचबाट बग्ने इच्छुमती (टुकुचा)मा फालिएको फोहरको थुप्रो। इच्छुमतीमा फोहर फाल्ने र ढल मिसाउने क्रम तीव्र हुँदा पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन।
तस्बिर : पूर्णप्रसाद मिश्र/रासस