खोपकेन्द्रमा ज्येष्ठ नागरिकलाई बोकेर लैजाँदै स्वास्थ्य स्वयंसेविका

.
म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको स्वास्थ्य चौकीमा कोरोनाविरुद्धको तेस्रो मात्रा खोप लगाउनको लागि ज्येष्ठ नागरिकलाई बोकेर खोपकेन्द्रमा लैजाँदै स्थानीय महिला स्वास्थ्य स्वयंसेविका।
तस्बिर : कमल खत्री, रासस