फलामे बार नाघेर पशुपतिनाथको दर्शन

.

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर प्रवेश गर्न सहज नभएपछि तिलगङ्गा क्षेत्रको फलामे बार नाघेर जाँदै भक्तजन। यस क्षेत्रमा सुरक्षाकर्मी र स्वयंसेवक पनि कम राखिएकाले धेरै भक्तजन फलामे बार नाघेर प्रवेश गरेका छन् ।

तस्बिर : पूर्णप्रसाद मिश्र, रासस