राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना March 1, 2022 .महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेकी छन्। मूल मन्दिर प्रवेश गरेर उनले विधिपूर्वक पूजा आराधना एवं दर्शन गरेकी हुन्। तस्बिर : चन्द्रकला क्षेत्री, रासस Post Views: 208