टर्कीमा सुनको भाउमा कीर्तिमानी कायम

.

मध्यपूर्वमा चलिरहेको अशान्तिका कारण टर्किएमा सुनको मूल्य प्रतिग्राम २८ सय टर्किस लिरा (८२.३ अमेरिकी डलर) को ऐतिहासिक उच्चमा पुगेको छ । बिहान एक ग्राम सुनको मूल्य २ हजार ७५०–लिरा दायरामा थियो । साताको पहिलो कारोबार दिनमा ग्राम सुनले नयाँ रेकर्ड बनाएको छ । मध्यपूर्वमा जारी संकटले टर्किए लगायत राष्ट्रिय बजारहरूमा महत्वपूर्ण अवरोधहरू निम्त्याइरहेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।