एमसीसी परियोजना सञ्चालनका लागि कर्मचारीकाे माग

.

काठमाडौं – नेपाल सरकारले अमेरिकासँग सम्झौता गरेकाे ५० करोड डलर बराबरको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजना सञ्चालनका लागि कर्मचारी माग गरिएको छ ।

 

 

प्रतिनिधसभा बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएलगत्तै मिलेनियम च्यालेञ्ज एकाउण्ट विकास समिति (एमसीए-नेपाल)ले विभिन्न १० पदमा कर्मचारी माग गर्दै आवेदन खुला गरेको हो। प्रोजेक्ट म्यानेजर, इञ्जिनियरदेखि कार्यालय सहायकसम्मको पदमा आवेदन खुलाइएको छ । इच्छुक र योग्य व्यक्तिले मार्च १५ सम्म ​एमसीएनेपालको वेबसाइटमा गएर आवेदन दिन सक्नेछन्।

 

 

विज्ञापनः-