१२ वर्षसम्म पनि बनेन् पुल

.
विगत १२ वर्षदेखि ठेकेदारले विभिन्न वहाना बनाई निर्माण सम्पन्न नगरी अलपत्र अवस्थामा छोडेको सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको मोटरेवल पुल ।
तस्बिर : सुजन बज्राचार्य/रासस