दैनिक कोरोना संक्रमणदर सयभन्दा कम

.

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६२२० जनामा परीक्षण गर्दा ९१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट आज थप व्यक्तिको ज्यान गएको छैन । यस्तै, ३६२ कोभिडमुक्त भएका छन् ।

 

 

No photo description available.