सेती महाकाली ट्रक व्यवसायी संघको बार्षिक साधारणसभा तथा ९ अधिबेशन उद्घाटन (फोटोफिचर)
October 19, 2024
.
कैलाली – सेती महाकाली ट्रक व्यवसायी संघको बार्षिक साधारणसभा तथा ९ औं अधिबेशन सुरु भएको छ । बार्षिक साधारणसभा तथा ९ औं अधिबेशनको उद्घाटन नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले गर्नुभएको छ।