शहीद स्तम्भ पार्क

.
खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा निर्माण गरिएको शहीद स्तम्भ पार्क। दस वर्षे माओवादी जनयुद्धको विभिन्न समय तथा स्थानमा राज्य पक्षबाट मारिएका खोटाङका ७३ शहीदको सम्झनामा पर्यटकीयस्थल तावाभञ्ज्याङमा प्रदेश सरकारको लगानीमा शहीद स्तम्भ पार्क निर्माण गरिएको हो। तस्बिरः केदार मगर/रासस