मझुवागढीबाट देखिएको दिक्तेल बजार

.
किराँत ऐतिहासिकस्थल मझुवागढीबाट देखिएको दिक्तेल बजार । पुरानो संरचनाका घर तथा धुलाम्मे सडक रहेको दिक्तेल बजार भर्खरै ढलान एवं स्तरोन्नतिको सुरु गरिएको छ ।
तस्बिर: केदार मगर/रासस