झण्डा मेलामा बनाइएको बाघको प्रतिमा Posted on March 12, 2022 . मलङ्गवा नगरपालिका– २ स्थित झण्डा मेलामा बनाइएको झण्डासहित बाघको प्रतिमा । तराई मधेशमा दुःख कष्टबाट निवारण तथा आगलगीको घटना नहोस् भनेर झण्डा मेला लगाउने प्रचलन रहेको छ । तस्बिर : विश्वना ठाकुर, रासस Post Views: 387