डालो बेच्दै गरेका महिला

.
शुक्लाफाँटा नगरपालिका–८ का महिला निगालोबाट बनेको डालो बेच्दै । डालो रोटी र अन्य घरायसी सामान राख्न प्रयोग हुन्छ ।
तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस