सूचनाको हक सम्बन्धि तेस्रो दिनको प्रयोगात्मक अभिमुखिकरण तालिम सम्पन्न

.

सुनसरी-सुचनाको हकका लागि जिल्ला सन्जाल सुनसरीको आयोजनामा तीनदिने कार्यक्रम सम्पन्न भएको छ ।

 

प्रदेश १ का  सभामुख श्री प्रदिप कुमार भण्डारीको प्रमुख आतिथ्यमा समापन तथा सम्मान कार्यक्रम भएको थियो। तालिममा प्रयोगात्मक फिल्ड वर्कको अभ्यास सहित अन्य आन्तरिक अभ्यास समेत गरिएको थियोे।

 

सुचना एवं यसको महत्व ,उद्देश्य ,प्रयोग लगाएतको बिषयमा प्रशिक्षण दिईएको थियो। २३ जना सहभागी रहेको सो कार्यक्रमको सहजकर्तामा सुचना अभियन्ता आशिष् राज यादव, आईतिमाया तामाङ र बिष्णु चौलागाईंले सहजीकरण गरेका थिए ।

 

कार्यक्रममा सूचनाको हकका आन्दोलनमा सुनसरीमा सुचनाको हाक अधिकारलाई स्थापित हराउन महत्त्व पुर्ण भुमिका निर्वाह गरि अभियान चलाउने अभियन्ता दिपेन्द्र श्रेष्ठ कसजु लाई सम्मान गरिएको थियो ।

 

साथै सहभागीहरुलाई प्रमाणपत्र र टि सर्ट बितरण गरिएको थियो । जनता सङ सरोकार राख्ने कुनै पनि सुचना दिन प्रदेश सरकार एवं स्थानीय सरकार सधैव तयार रहेको मानवीय सभामुख प्रदिप भन्डारीको स्पस्टोउक्ती रहेको छ भने सस्थागत बिकासका लागि समेत यो अभिमुखिरण परिणाम मुखी हुनेमा जिल्ला संजालका अध्यक्ष बिष्णु चौलागाईं को भनाइ रहेको छ ।