२६ वर्षदेखि ग्रेट वाल म्याराथनमा सहभागी बनेका ६६ वर्षीय हेनरिक

.

२२ औं ग्रेट वाल म्याराथन शनिवार उत्तरी चीनको टियानजिनमा रहेको ग्रेट वालको हुआङयागुआन खण्डमा आयोजना गरिएको थियो । डेनमार्कका हेनरिक ब्राण्ड्टले १९९९ मा स्थापना भएदेखि नै हरेक पटक म्याराथनमा भाग लिएका छन् । उनी अहिले ६६ वर्षका भए । र पनि म्याराथनमा सहभागी भइरहेका छन् ।

विगत दुई दशकमा ग्रेट वाल म्याराथनमा भाग लिने आफ्नो अनुभवको क्रममा ब्रान्ड्टले चीनको ठूलो परिवर्तन देखेका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।