नक्कली गणतन्त्रवादीले आफ्नो कमजोरी लुकाउन अरुलाई गाली गर्छन् : उपमहासचिव गजुरेल

.

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव हरिबाेल गजुरेलले गणतन्त्रवादीहरुले आत्मसमिक्षा गर्नुपर्ने बताएका छन् ।

बिहीबार गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदैँ उनले सच्चा गणतन्त्रवादीहरुले आफुतिर फर्केर आत्मसमिक्षा गर्नुपर्ने बताएका हुन् । उनलेे गणतन्त्रकाे सुदृढीकरणका लागि सबै लाग्नुपर्ने पनि बताए ।

उपमहासचिव गजुरेलले नक्कली गणतन्त्रवादीहरुले आफ्नाे कमजोरी लुकाउन अरुलाई गाली गरेर समय बर्बाद गर्ने पनि बताए ।