रेडियन्ट रिडर्स एकेडेमीमा विद्यार्थी शुसोभन कार्यक्रम सम्पन्न

.काठमाडौँ । ललितपुर सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले ुविद्यार्थी शुसोभन कार्यक्रम–२०८२ु भव्य रूपमा सम्पन्न गरेको छ। नेपाल प्रहरीका एआईजी तथा काठमाडौं उपत्यका प्रहरी प्रमुख टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा करिब ८०० विद्यार्थी र २०० अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि टेक बहादुर तामाङले सम्बोधन गर्दै, “एउटा परिवार सञ्चालन गर्न पनि नेतृत्व … Continue reading रेडियन्ट रिडर्स एकेडेमीमा विद्यार्थी शुसोभन कार्यक्रम सम्पन्न