राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

.

राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले आयोगको आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभामा पेस गर्नुभएको हो । —न्युज एजेन्सी नेपाल