त्रिविका सबै परीक्षा स्थगित

.

काठमाडौं –त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमको कारण माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।