डिएभीले जित्यो पहिलो आरआरए रनिङ सिल्ड क्रिकेट उपाधि
.काठमाडौँ । डिएभी स्कुलले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको उपाधि जित्दै शानदार प्रदर्शन गरेको छ। सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा बिहीबार सम्पन्न फाइनलमा डिएभीले एलआरआईलाई ५१ रनले पराजित गर्दै च्याम्पियन बनेको हो। टस जितेर पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ८४ रनको चुनौतीपूर्ण योगफल खडा गर्यो। टोलीका स्टार खेलाडी प्रसिद्ध जैसीले … Continue reading डिएभीले जित्यो पहिलो आरआरए रनिङ सिल्ड क्रिकेट उपाधि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed