मंगलवार सार्वजनिक विदा May 2, 2022 .काठमाडौं – सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ । इद उल फित्रका अवसरमा मंगलबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । Post Views: 255