सर्बकल्याणेश्वर साना किसान कृषि सहकारी संस्था लि को दसौं बार्षिक साधारण सभा सम्पन्न (फोटोफिचर)

.

मिति २०७९ असोज ०८ गते शनिबार सर्बकल्याणेश्वर साना किसान कृषि सहकारी संस्था लि को दसौं बार्षिक साधारण सभा साझा पार्टी प्यालेस जरन्कु मा संस्थाका अध्यक्ष प्रकाश प्रसाद फुयाल्ज्युको सभापतित्वमा तारकेश्वर नगरपलिका प्रमुख कृष्णहरि महर्जन ज्युको प्रमुख आतिथ्यता तथा तारकेश्वर नगरपालिका सहकारी शाखा प्रमुख तिर्थराज थापा मगर ज्युको बिशेष आतिथ्यता तथा अन्य अतिथिज्युहरुको उपस्थितिमा सभ्य एबम भब्य रुपमा सम्पन्न भयो ।