रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने

.

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् ।

लामिछाने उम्मेदवारी दर्ताका लागि चितवन पुगिसकेका छन् । लामिछानेले यसअघि चितवन ३ मा उमेदवारी दिने तयारी गरेका थिए ।