काठमाडौं – पर्या साहित्य विषयक कार्यपत्र प्रस्तुति, कृति विमोचन ,पुरस्कार वितरण ,कविता बाचन , तथा एक दिवसीय आठौं वातावरण साहित्य गोष्ठी शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

सरगम प्रकाशन प्रा.लि . तथा साहित्य पोस्टको सहयोगमा विश्व नेपाल साहित्य महासंघ आयोजनामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक तथा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष विजय हितानले जानकारी दिए ।









