पारस मणि बगालेको व्यास ८ मा अध्यक्षको उम्मेदवारी किन ? यस्ता छन चुनावी एजेन्डा ।

.

विधार्थी जीवनबाट नै राजनितिमा सक्रिय पारसमणी बगाले हाल जि.पि कोइराला फाउण्डेसन मार्फत जनताको सेवा गरिरहेका छन् । स्थानीय स्तरबाटै समाजको परिर्वतन गर्न सकिन्छ भन्ने अभिप्रायका साथ उनी लामो समयदेखी स्थानीय राजनितिमा सक्रिय रहेका छन् ।

यस्ता छन चुनावी एजेन्डा ।

१. समुन्नत व्यास ८ निर्माण

२. कालिका मोटरमार्गको पक्की नाला सहितको पिच

३. जनतालाई घरघरमा सेवा पुर्याउन

४. वडा कार्यलय भवनको निर्माण गर्ने 

५. उपयुक्त स्थानमा रिस्ती स्वास्थ्य भवनको निर्माण

६. एक घर एक धारोको सुविधा

७. स्तरीय सहिद पार्क निर्माण गर्ने

८. रिस्ती खोलामा उचित तटबन्धन निर्माण गर्ने

९. १० वटै टोल विकास संस्थाको सामुदायिक भवन बनाउने

१०. कृषिमा आधुनिकिकरण गर्ने प्रत्येक प्लान्टमा ट्याक्टर वितरण गर्ने

११. टोल टोलमा वृद्धभत्ता वितरणको व्यवस्था गर्ने

१२. अधुरो कामलाई पुर्णता दिने

१३. ग्रामिण बाटोहरुको स्तर उन्नती गर्ने

१४. फलामे पोलको व्यवस्था गर्ने

१५. भष्ट्रचार निर्मुल पार्ने

१६. सबै क्षेत्रमा समान विकास निर्माणका कार्य अगाडी बढाउने

१७.  नमुना वडा  बनाउने

१८. महिला तथा युवाहरुलाई सिपमुलक तालिमको व्यवस्था

१९. कृषकहरुलाई अनुदानको व्यवस्था गर्ने

२०. जनताको सेवालाई प्र्रथमिकतामा राखी काम गर्ने

२१. युवाहरुको साथ अग्रजको संमान 

२२. सामुदायीक विद्यालयलाई राजनीति मुक्त बनाउने

२३ .जातीय पर्वलाई विशेष ध्यान दिने

२४. सबै राजनीतिक दलको संमान रुपमा  विकास  निर्माणमा सहभागी गराउने

२५. खेलकुद शिक्षा स्वास्थयलाई प्राथमिकता दिने

२६. कृषिलाई बढी भन्दा बढी प्राथमिकता दिने

२७. दुग्ध डेरिको स्थापना गर्ने , कृषि उत्पादनको उचित मुल्य सहित बजारको व्यवस्था गर्ने

२८. बर्लाचीमा स्वास्थय ईकाईको भवन निर्माण गर्ने